यज्ञ बहादुर बोगटी

यज्ञ बहादुर बोगटी

यज्ञ बहादुर बोगटी

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 49
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: बि.ए.
अनेरास्ववियू जिल्ला सचिव २०५०/अनेरास्ववियू जिल्ला संयोजक- २०५१/अनेरास्ववियू रा.प.स. २०५२/अनेरास्ववियू के.स. २०५४ ।

नेकपा माले जि.क. सदस्य- २०५४ ।

नेकपा (एमाले) जि.क. सचिवालय सदस्य २०५८ नेकपा एमाले जि.क. सचिव २०६५ नेकपा एमाले जि.क. सचिव २०६९ २०५८ मा निरङकुश तन्त्रको आन्दोलनमा १ दिन जेल ।
व्यापार