मोहम्मद इस्तियाक राई
- पार्टी: जनता समाजवादी पार्टीनेपाल ।
- उमेर: 45
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: एमए.
२०५४ सालमा रा.प्रा.पा. साईगाउँ गा.इकाइ कमिटी अध्यक्ष/रा.प्रा. पा प्रतिनिधि सभा निःक्षेत्र नं. ३ सचिव।
२०६३ सालमा मधेसी जनअधिकार फोरम नेपालको जिल्ला सचिवालय कोषाध्यक्ष २०६४ सालमा मधेसी जन अधिकार फोरम नेपाल/केन्द्रीय सदस्य२०६४ मा केन्द्रीय सङ्गठन विभाग सदस्य/२०६६ मा मुस्लिम विभाग अध्यक्ष २०६६ मा राजनीतिक समिति सदस्य २०७४ सालमा संघीय समाजवादी फोरम नेपाल-सचिव २०६८ २०७५ सालमा मन्त्री/२०६४ सालमा संविधान सभा सदस्य

व्यापार र समाजसेवा