
मोहन आचार्य
- पार्टी: नेपाली काङ्ग्रेस
- उमेर: 48
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: इन्जिनियरिङमा स्नातक विज्ञान
२०४८ सालमा विद्यार्थी सङ्घमा आबद्ध भएर राजनीति यात्रा आरम्भ/काङ्ग्रेसको जिल्लास्तरका विभिन्न सङ्गठनमा रहेर जिम्मेवारी निर्वाह नेपाली काङ्ग्रेस महासमिति सदस्य २०७२।
सिभिल इन्जीनियरिङ्ग सम्बन्धी