मेटमणि चौधरी

मेटमणि चौधरी

मेटमणि चौधरी

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 52
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: एम.ए.
अनेरास्ववियूको प्राक. अध्यक्षजिल्ला सदस्य/अध्यक्ष/राप्ती अञ्चल कमिटीको सदस्य/कोषाध्यक्षसचिव/संयोजक र केन्द्रीय सदस्य ने.क.पा. एमालेको दाङ्ग क्षेत्र नं१ सचिव/अध्यक्ष जिल्ला कमिटीको सदस्यस्कूल विभागको केन्द्रीय सदस्य र नवौं राष्ट्रिय महाधिवेशन देखी केन्द्रीय सदस्य ।

दाङ जिल्लाको इन्चार्ज/ने.क.पा. को केन्द्रीय सदस्य२०५९ सालमा जेल।
मानव अधिकार जागरण मञ्च दाङ्गको संयोजक/कमैया मुक्ति मञ्च नेपालको के.स./थारु विद्यार्थी समितिको केन्द्रीय कोषाध्यक्ष थारु कल्याणकारी संघको के सदस्य