मातृका प्रसाद यादव
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
- उमेर: 66
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: स्नातक (शिक्षाशास्त्र)
२०६३ साल सम्म १० वर्ष भूमिगत पटक पटक गरी ८ वर्ष बन्दी जीवन ।
जिल्ला कमिटी सचिव/क्षेत्रीय व्युरो इन्चाज/स्ववियू सभापति २ पटक केन्द्रीय सचिवालय सदस्य/स्थायी समिति सदस्य/अन्तरिम व्यवस्थापिकाको पूरै अवधि र प्रथम संविधान सभामा केही समय संसद सदस्यको रूपमा भूमिका निर्वाह।
साथै अन्तरिम व्यवस्थापिका अवधिमा २ पटक मन्त्री र संविधान सभाको निर्वाचनपछि केही दिन मन्त्री

व्यापार व्यावसाय