
महिन्द्र राय यादव
- पार्टी: जनता समाजवादी पाटी/नेपाल
- उमेर: 70
- लिङ्ग: महिला
- शैक्षिक योग्यता: एस. एलसी
२०३७ क.पा. (मानन्धर) को सदस्य २०३८ सर्लाही जिल्ला कमिटी गठन गरी जिल्ला सचिव/२०४२ सत्याग्रह/२०४६ प्रजातन्त्र पुनस्थापनाको लागि संयुक्त वाम मोर्चाको तर्फबाट आन्दोलन परिचालन जिम्मेवारी सम्हालेको त.म.स. पार्टी नेपालको अध्यक्ष २०४६ सालको जनआन्दोलनमा प्रहरी हिरासतमा२०४६ साल/११/७ गतेदेखि २६ गतेसम्म जेलजीवन।
२०६२-०६३ को जनआन्दौलमा काठमाडौँमा प्रहरी उद्योगसिचाइ हिरासतमा २०५१ निरन्तर रुपमा २०७६ सालसम्म सांसदभौतिक तथा यातायात र सामान्य प्रशासन मन्त्री
२०६२-०६३ को जनआन्दौलमा काठमाडौँमा प्रहरी उद्योगसिचाइ हिरासतमा २०५१ निरन्तर रुपमा २०७६ सालसम्म सांसदभौतिक तथा यातायात र सामान्य प्रशासन मन्त्री
कृषि