भूपेन्द्र बहादुर थापा

भूपेन्द्र बहादुर थापा

भूपेन्द्र बहादुर थापा

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 58
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: आई.ए. अध्ययन
२०४६ सालको जनआन्दोलनमा रत्नेचौर गाउँमा संयुक्त वाममोर्चाको संयोजक/२०४७ सालमा नेकपा एमाले गाउ कमिटीको सचिव/२०४८ सालमा इलाका कॉमटी सचिव/२०५० जिल्ला कमिटी सदस्य/२०५३ मा जिल्ला कमिटीको उपसचिव।

२०५४ सालमा जि.म्याग्दीको उप-सभापति।

२०६२ देखि २०६६ सम्म जिल्ला कमिटी म्याग्दीको सचिव/२०६८ सालमा धौलागिरी अञ्चल कॉमटी सचिव/२०७१ को नवौ महाधिवेशनवाट वैकल्पिक केन्द्रीय सदस्य नेकपा केन्द्रीय कमिटी सदस्य
२०४० २०४५ सालसम्म शिक्षण