भीम बहादुर रावल

भीम बहादुर रावल

भीम बहादुर रावल

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 69
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: एम.ए./बी.एल.पीएच.डी.
२०३२/ २०३३/ २०३८/ २०६२ गरी १३ महिना बन्दी जीवन २०५१/२०६५ २०७० सांसद/गृह/पर्यटन तथा नागरिक उड्डयनविज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी वहन गरेको
संयुक्त राष्ट्रसंघीय संक्रमणकालिन प्रशासन अन्तंगत कम्बोडियामा २०४९/०५० सालमा १ वर्ष काम गरी चुनाव गर्ने काममा योगदान पुयाएको मानव अधिकार कानुनी सहायता/द्वन्द्व व्यवस्थापन सम्बन्धी विभिन्न संस्थामा काम गरेको