भानुभक्त ढकाल
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
- उमेर: 63
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: एम.ए. अध्ययन
२०३५ सालमा विद्यार्थी जीवनदेखि नै राजनीतिमा आबद्ध विद्यालयस्तरदेखि अखिलको केन्द्रीय महासचिवसम्मको जिम्मेवारी निर्वाह २०५३।
तत्कालीन नेकपा (एमाले) को सेल कमिटीबाट पार्टीगत राजनीतिमा आबद्ध हुँदै पोलिटब्युरो सदस्यसम्मको जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य २०७५ वि. मा प्रा.क. अध्यक्ष देखि अखिलको केन्द्रीय महासचिवसम्म निर्वाचन ।
परिचालन र आन्दोलनका कमिटीमा २०४१ निरन्तर सक्रिय ।
शान्ति सुरक्षा अर्न्तगत करिव ३ वर्ष जेल जीवन ।
२०७० सालको संविधान सभा सदस्य/प्र. सचेतक २०७५०७७ सालमा मन्त्री

राजनीति