
भवानी प्रसाद खापुङ
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
- उमेर: 63
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: वि.कम.
तरुण दलको राप्ती अञ्चल सदस्य/२०२८/महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियु सभापति/२०२९२०२९ नेपाली काङ्ग्रेसको सदस्यता जिल्लास्तरमा विभिन्न जिम्मेवारी हासिल २०४८ सालमा महासमिति सदस्य