प्रेम सुवाल

प्रेम सुवाल

प्रेम सुवाल

  • पार्टी: नेपाल मजदुर किसान पार्टी ।
  • उमेर: 64
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: स्नातकोत्तर
२०३८ सालमा नेपाल मजदुर किसान पार्टीको सदस्यता २०७० मा समानुपातिक तर्फबाट संविधान सभा सदस्य/२०४९-०५४ सालसम्म केन्द्रीय सचिव २०७४ पुनः केन्द्रीय सचिव भत्तपुर नगरपालिकाको प्रमुख २०५४ ।

राजनीतिक आन्दोलनका क्रममा २० महिना भूमिगत जीवन ।

जनआन्दोलनका क्रममा तीन महिना बन्दी जीवन
शिक्षण र कृषि