प्रेम प्रसाद तुलाचन

प्रेम प्रसाद तुलाचन

प्रेम प्रसाद तुलाचन

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 63
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: आइ.कम.
२०५४-२०५९ सम्म जि.सदस्य निर्विरोध निर्वाचित/२०४७-२०५६ सम्म ने.का. मुस्ताङ्ग जि.क. कोपाध्यक्ष/दोस्रो संविधान सभा २०७० को स्वतन्त्र उम्मेदवार २२ मतले पराजित/नेकपा एमाले गण्डकी प्रदेश समिति सदस्य २०७४
निर्माण व्यवसाय/पर्यटन/होटेल व्यवसायसमाज सेवा सम्बन्धी