प्रदिप यादव

प्रदिप यादव

प्रदिप यादव

  • पार्टी: जनता समाजवादी पार्टी नेपाल
  • उमेर: 50
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: आइ.ए.
पर्सा क्षे.नं. १ को रा.प्र.पा. सभापति २०५८रा.प्र.पा क्षेत्रीय सभापति २०६४म.ज.फो. नेपाल प्रवेश २०६४/२०६६ म.ज.फो नेपाल पर्साको उपाध्यक्ष र म.ज.फो नेपाल पर्साको अध्यक्ष २०६७ २०७२ / २०७३ को मधेश आन्दोलनमा सक्रिय सहभागीमधेश आन्दोलनमा पर्सा जिल्लाको संयुक्त आन्दोलन परिचालन समिति संयोजक सदस्य जि.पर्सा २०५८
सामाजिक सेवा/राजनीति/सरकारी सेवा २०५२ सालसम्म