
प्रदिप गिरी
- पार्टी: नेपाली काङ्ग्रेस
- उमेर: -
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: एम.ए.
२०२१ सालको परिवर्तन पछि राजनीतिक सचिव २०३४ सालमा बनारसमा नेपाल छात्र संघमा निर्वाचित नेपालको प्रत्येक आन्दोलनमा सक्रिय सहभागिता रहेको/२०५१ मा प्रतिनिधि सभा सदस्य/२०६३ व्यवस्थापिका संसद सदस्य/२०६५ र २०७० मा पहिलो दोश्रो संविधान सभा सदस्य नेपाली काङ्ग्रेसको केन्द्रीय समितिमा लामो समय देखि सक्रिय 1 राजनीतिक आदोलनका क्रममा करिब ४ वर्ष जेल जीवन ।
समाजशास्त्र/अर्थशास्त्र र विकास सम्बन्धी दर्शनशास्त्र/अर्थशास्त्र/राजनीतिक क्षेत्रको विश्लेषण सम्बन्धी