पुष्प कमल दाहाल (प्रचण्ड)

पुष्प कमल दाहाल (प्रचण्ड)

पुष्प कमल दाहाल (प्रचण्ड)

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
  • उमेर: 69
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: स्नातक
कक्षा १० पढ्ने बेलादेखि राजनीतिक चासो।

२०३८ देखि २०६३ सालसम्म भूमिगत ।

२०४२ सालमा नेकपा मशालको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य ।

२०४६ सालको जनआन्दोलन अघि मशालको महासचिव।

२०५२ साल/११/१ गतेबाट सुरु भएको तत्कालीन नेकपा माओवादीको जनयुद्धको नेतृत्व/२०५८ मा नेकपा माओवादीको अध्यक्ष २०५८ मा जनमुक्ति सेनाको सर्वोच्च कमान्डर ।

पहिलो र दोस्रो संविधान सभा सदस्य पूर्व प्रधानमन्त्री ।

नेकपाको अध्यक्ष २०७५ ।

गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री
कक्षा १० पढ्ने बेलादेखि राजनीतिक चासो। २०३८ देखि २०६३ सालसम्म भूमिगत । २०४२ सालमा नेकपा मशालको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य । २०४६ सालको जनआन्दोलन अघि मशालको महासचिव। २०५२ साल/११/१ गतेबाट सुरु भएको तत्कालीन नेकपा माओवादीको जनयुद्धको नेतृत्व/२०५८ मा नेकपा माओवादीको अध्यक्ष २०५८ मा जनमुक्ति सेनाको सर्वोच्च कमान्डर । पहिलो र दोस्रो संविधान सभा सदस्य पूर्व प्रधानमन्त्री । नेकपाको अध्यक्ष २०७५ । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री