.jpg)
पवित्रा निरौला (खरेल)
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
- उमेर: 61
- लिङ्ग: महिला
- शैक्षिक योग्यता: एस.एल.सी
२०३६-२०३८ सालमा नेकपा (माले) इलाका कमिटी सदस्यबाट पार्टी राजनीतिको सुरुवात २०४३ साल नेकपा (माले) झापा जिल्ला कमिटी सदस्य ।
२०६६ साल नेकपा एमाले झापा जिल्ला कमिटी सचिव निर्वाचित ।
हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश १ को प्रदेश कमिटी सदस्य/जिल्ला विकास समिति झापाको मनोनित सदस्य/२०५४।
राजनीति जीवनीमा पूर्ण रुपमा ४ वर्ष अर्ध भूमिगत र २ वर्ष जेल जीवन ।