पद्मा कुमारी अर्याल

पद्मा कुमारी अर्याल

पद्मा कुमारी अर्याल

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 56
  • लिङ्ग: महिला
  • शैक्षिक योग्यता: वि.एड.
अनेरास्ववियू एकताको पाँचौँबाट सङ्गठित उक्त सङ्गठनको प्रारम्भिक कमिटी अञ्चलसम्म २०४० साल देखि २०४५ सम्म त्यसपछि पार्टी कमिटी र अनेमसङ्घको जिम्मेवारी २०४५ देखि पार्टीको गाउँ इलाका क्षेत्र जिल्ला स्तरमा विभिन्न जिम्मेवारी लिदै अखिल नेपाल महिला सङ्घको जिल्ला अध्यक्ष देखि केन्द्रीय सदस्य र सचिवसम्म २०६२ देखि पार्टीको अञ्चल कमिटी/राष्ट्रिय प्रतिनिधि परिषद् दुवै २०६९ सालमा पार्टी जिल्ला अध्यक्षको जिम्मेवारी २०७१ सालमा पार्टी केन्द्रीय सदस्य निर्वाचित ।

२०४३ देखि अर्ध भूमिगत कार्यकताको रुपमा क्रियाशील २०४३ सालमा वारेन्टेड २०४६ मा पक्राउ र जेल २०६२/०६३ मा हिरासतमा २०६४ संविधान सभा सदस्य २०७४/०७५-७७/७८ मन्त्री ।
विभिन्न लेख/रचना