पदम गिरी

पदम गिरी

पदम गिरी

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 48
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: एम. ए.
अ.ने.रा.स्व.वि.यु. को राष्ट्रिय परिषद् केन्द्रीय कमिटी सचिवालय सदस्य ।

स्व.वि.यु परिचालन विभाग प्रमुख/स्व.वि.यु. पि.एन. क्याम्पस/पोखराको १ कार्यकाल सदस्य/२ कार्यकाल उपसभापति/१ कार्यकाल सभापति ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य २०६७नेकपा (एमाले) पर्वत जिल्ला कमिटी अध्यक्ष २०७०) ।

हाल नेकपा (एमाले) पर्वत जिल्ला कमिटी अध्यक्ष राजनीतिक आन्दोलनका क्रममा पटक पटक प्रहरी हिरासत/२०५९ शाही घोषणा विरुद्धको आन्दोलनमा सेनाको फूलवारी व्यारेक बंकरमा यातना