नारायण प्रसाद खतिवडा
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
- उमेर: 67
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: आई.ए.
नुवाकोटमा नेकपाको संस्थापक सदस्य नुवाकोटको जिल्ला कार्यसमितिमा विभिन्न भूमिकामा ।
२०५४ सालदेखी २०५९ सालसम्म स्थानीय निकायमा काम/कार्यवाहक जिविस सभापति समेत ।
जिल्ला अध्यक्ष दुई कार्यकाल २०७२ सालसम्म ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नुवाकोट सभापति राजनीति आन्दोलनमा पटक पटक प्रहरी हिरासत र जेल जीवन

शिक्षण/राजनीति र समाजसेवा