
नारायण खड्का
- पार्टी: नेपाली कांग्रेस
- उमेर: 76
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: पिएच.डी. (विद्यावारिधी)
विभिन्न समयमा ५ पटक जेल संविधान सभा सदस्य निर्वाचन २०६४ र २०७० मा उदयपुर १ बाट निर्वाचित ।
शहरी विकास मन्त्री २०७० ।
तत्कालीन प्र.म. कृष्ण प्रसाद भट्टराईको सल्लाहकार २०५६राष्ट्रिय योजना आयोगको उपाध्यक्ष/२०५७ ।
ने.का.को केन्द्रीय सदस्य
शहरी विकास मन्त्री २०७० ।
तत्कालीन प्र.म. कृष्ण प्रसाद भट्टराईको सल्लाहकार २०५६राष्ट्रिय योजना आयोगको उपाध्यक्ष/२०५७ ।
ने.का.को केन्द्रीय सदस्य
राजनीति/अध्ययन र समाजसेवा