
नारद मुनी राना
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
- उमेर: 53
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: स्नातकोत्तर
२०४६ २०४९ सालसम्म बड़ा सचिव २०५० २०५५ सालसम्म नेकपा (एमाले) को नगर कमिटी सदस्य २०५१ देखि २०५४ सम्म नगर कमिटी सदस्य २०५४ २०५९ सालसम्म धनगढी नगरपालिकाको उपप्रमुख २०५५ निरन्तर जिल्ला कमिटी सदस्य २०५६ २०६८ सालसम्म जिल्ला कमिटी सचिवालय सदस्य २०६१/८/२३ गतेदेखि २०६२/४/सम्म सेती अञ्चल अस्पताल विकास समितिको अध्यक्ष २०७३ सालमा प्रदेश कमिटी सदस्य (९ महिना) ।
२०७३ साल/११/२० गतेदेखि नेकपा (एमाले) को केन्द्रीय सदस्य२०४३ २०४६ सालसम्म भूमिगत २०४६ सालको जनआन्दोलनमा १ दिन जेल २०६२/०६३ सालको जनआन्दोलनको बेला ११ दिन भूमिगत २०६५ संविधान सभा सदस्य ।
२०७३ साल/११/२० गतेदेखि नेकपा (एमाले) को केन्द्रीय सदस्य२०४३ २०४६ सालसम्म भूमिगत २०४६ सालको जनआन्दोलनमा १ दिन जेल २०६२/०६३ सालको जनआन्दोलनको बेला ११ दिन भूमिगत २०६५ संविधान सभा सदस्य ।
कृषि लेखा कानुन व्यवसाय