
नवराज सिलवाल
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
- उमेर: -
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: स्नातकोत्तर (कानुन/जनप्रशासन)
२०४० सालमा अनेरास्ववियुमा आबद्ध भएको तर/प्रहरी सेवामा आवद्ध भएपछि राजनीतिमा सक्रिय नरहेको सेवाबाट बाहिरिएपछि २०७४/६/२१ गतेबाट तत्कालीन नेकपा एमालेमा प्रवेश गरी सक्रिय राजनीतिक यात्रा पुन सुरु गरेको
शान्ति सुरक्षा/यू. एन. को राजनीतिक विभागमा काम गरेको मोजाम्बिक/आइभोरी आदि अफ्रिकी मुलुकमा काम गरेको नेपाल प्रहरीविभिन्न विश्व विद्यालयहरुमा सरकारी सेवा