नर बहादुर धामी

नर बहादुर धामी

नर बहादुर धामी

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 46
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: स्नातकोत्तर
२०५६ मा अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष कञ्चनपुरस्ववियू सभापति सिद्धनाथ व क्याम्पस/कञ्चनपुर/२०५० २०६२ अनेरास्ववियू के.क. कोषाध्यक्ष २०६५ देखि २०६७।

नेकपा एमाले महाकाली अञ्चल कमिटी सदस्य २०७०।

नेकपा सु.प. प्रदेश कमिटी सदस्य २०६१ साल/१०/१९ पछि देशद्रोहको अभियोगमा तीन महिना जेल जीवन २०६२/१/१६ मा तत्कालीन शाही सेनाले कञ्चनपुरको जनज्योति क्याम्पसमा अनेरास्ववियुको कार्यक्रम चलिरहेको बेला गोली चलाउँदा घाइते भएर छाउनी अस्पतालमा ३ महिना उपचार
कृषि समाजसेवा