ध्रुव कुमार शाही

ध्रुव कुमार शाही

ध्रुव कुमार शाही

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 54
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: स्नातक
२०५० मा मालारानी गाउँ कमिटी सचिव ।

२०५४ सालमा एमालेका तर्फबाट मालारानी गाविसको अध्यक्ष निर्वाचित इलाका कमिटी सचिव २०५४ | जि.क. सुर्खेतको सदस्य २०५६ २०६३।

जिल्ला अधिवेशनबाट अध्यक्ष निर्वाचित २०७१।

कर्णाली प्रदेश कमिटी सदस्य २०७६ ।