
देवेन्द्र राज कंडेल
- पार्टी: नेपाली कांग्रेस
- उमेर: 68
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: स्नातक
२०४८ हालसम्म महासमिति सदस्य १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य १२ औं महाधिवेशनमा नवलपरासी जिल्ला सभापति हाल ने का अनुशासन समितिको केन्द्रीय सदस्य २०६२-६३ को आन्दोलनमा पटक पटक हिरासत थुनामा ६ महिना निर्वासन २०५१ २०५५/२०५६ सालमा प्रतिनिधि सभा सदस्य २०५३५४ सालसम्म ने का संसदीय दलको उप संचेतक सचेतक/गृह राज्य मन्त्री २०५५ र २०५८
कृषि व्यापार/खेलकूद