देवेन्द्र पौडेल

देवेन्द्र पौडेल

देवेन्द्र पौडेल

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र
  • उमेर: 60
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: वि.एड./एम.ए.
२०४३ देखि २०५१ सालसम्म अ.ने.स्व.वि.यू. को पर्वत जिल्ला केन्द्रीय कोषाध्यक्ष/उपाध्यक्षमहासचिव र अध्यक्ष ने.क.पा. मसाल केन्द्रीय संगठन समिति सदस्य/२०४४ सगठन विभाग ने.क.पा. एकता केन्द्र) काठमाडौँ सेक्रेटरीक्षेत्रिय व्युरो सदस्य २०४८२०५०।

नेकपा माओवादी मध्य कमान्ड क्षेत्रिय व्युरो सदस्य स्याङ्जाचितवनधौलागिरीअवध विभिन्न समयमा ने.क.पा. माओवादी बागलुङ/म्याग्दी/पर्वत/कास्की/मधेशविद्यार्थी फ्रयाक्सनमधेसी मुस्लिम मोर्चा/केन्द्रीय स्कुलिङ विभाग सदस्य इन्चार्ज २०५७ सालमा केन्द्रीय सदस्य २०६२ पोलिट व्यूरो सदस्य २०७१ देखि २०७३ सम्म स्थायी समिति सदस्य ने.क.पा. स्थायी समिति सदस्य डाबाबुराम भट्टराईको प्रमुख राजनैतिक सल्लाहकार तत्कालीन प्र मन्त्री
साहित्य कला राजनीति