
देव प्रसाद तिमल्सेना
- पार्टी: नेपाली कांग्रेस
- उमेर: 54
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: आई.ए. (प्रविणता प्रमाण पत्र)
२०५१ सालमा रौतहट क्षे नं ४ क्षेत्रीय सभापति २०५६ सालदेखि हालसम्म महासमिति सदस्य २०६९ सालमा जिल्ला सहसचिव नेपाली काङ्ग्रेस २०६२/६३ को जन आन्दोलनमा पटक पटक पक्राउ परी प्रहरी हिरासतमा बसेको हाल कानुन न्याय र मानवाधिकार समितिमा आबद्ध
कृषक