देव प्रसाद गुरु

देव प्रसाद गुरु

देव प्रसाद गुरु

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र
  • उमेर: -
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: स्नातकोत्तर
२०३८ मा केन्द्रीय सदस्य/ने.क.पा. (मशाल)।

२०५१ ने.क.पा. माओवादी पोलिटव्यूरो सदस्य सदस्यकमिटी २०६१ सालमा स्थायी समिति ने. क. पा. माओवादी २०७४ मा नेकपा को मुख्य सचेतकस्थायी सदस्य २०५१ देखि २०५५ सम्म जेल २०५६ देखि २०६२ सम्म भूमिगत २०६३ को अन्तरिम व्यवस्थापिका सदस्य/२०६४ को पहिलो संविधान सभा सदस्य २०६३ चैत्रदेखि २०६५ श्रावणसम्म स्थानीय विकास मन्त्री २०६५/४/देखि २०६६ असोजसम्म कानुन तथा न्याय मन्त्री
राजनीति/कानुन