दीपकप्रकाश भट्ट

दीपकप्रकाश भट्ट

दीपकप्रकाश भट्ट

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 52
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: विद्यावारिधी पि. एच.डि.
२०५६ सालमा केन्द्रीय समिति भारत प्रवास समन्वय कमिटी सदस्य २०५६ सालमा अनरोस्ववियू अध्यक्ष २०६५ र २०७० सालमा के सम्पर्क विभाग सदस्य २०७२ सालमा केन्द्रीय विदेश विभाग सदस्य
सेना समायोजन विशेष समिति/२०६४ मा सलग्न रही कार्य गरेको