
दामोदर भण्डारी
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
- उमेर: 51
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: स्नातक
२०४८ सालमा अनेरास्ववियु बैतडी जिल्ला अध्यक्ष२०५० सालमा नेकपा (एमाले) जि.क.सदस्य२०५४ सालमा उप सचिव/२०५६ २०६४ सम्म पार्टी प्रमुख (सचिव) हुँदै २०६९ सालमा जि.क. अध्यक्ष सु.प. प्रदेश कमिटी सदस्य २०७० सालमा संविधान सभा सदस्यअर्थ राज्यमन्त्री ।