
तिल बहादुर महत क्षेत्री
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
- उमेर: 61
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: स्नातक
२०४६ सालमा अनेरास्ववियू नवलपरासीको सचिव २०४९ र २०५२ सालमा २ पटक जिल्ला कमिटी अध्यक्ष २०५५ सालमा अनेरास्ववियू केन्द्रीय सदस्य २०४६ सालमा कावासोती गाउँ कमिटी सदस्य/२०४८ मा गाउ कमिटी सचिव २०५४ सालमा नवलपरासी नेकपा एमाले जिल्ला कमिटी सदस्य हुँदै २०६५-२०६८ सम्म जिल्ला कमिटी अध्यक्ष नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य शिक्षा तथा स्वास्थ्य समिति सदस्य राजनीतिक आन्दोलनका क्रममा पटक पटक प्रहरी हिरासतमा