टेक बहादुर बस्नेत

टेक बहादुर बस्नेत

टेक बहादुर बस्नेत

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र
  • उमेर: 61
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: वि.कम.
२०४७ मा ने.क.पा. मशाल) को सेल कमिटी सदस्य २०५०मामा जिल्ला जिल्ला कमिटी सदस्य २०५१ चैत्रमा जिल्ला पार्टी सेक्रेटरी २०५७ सालमा नेकपा माओवादी क्षेत्रिय ब्युरो सदस्य २०५८ मा जनमुक्ति सेना कम्पनी कमिश्नर हुँदै २०६२ सालमा डिभीजन कमिश्नर २०६० २०६९ २०७१ मा पार्टीको केन्द्रीय सदस्य२०७२ सालमा पार्टी सचिवालय सदस्य २०७५/०२३०३ को एकता महाधिवेशनबाट केन्द्रीय सदस्य ।

२०६४ र २०७४ को संविधान सभाको सल्यान १ बाट निर्वाचित सदस्य २०५० श्रावणदेखि २०६२ सम्म भूमिगत ।

२०५०/५०१ देखि ५ गते सम्म बन्दी
शिक्षण/भेटेनरीजे/जे.टी.ए. (२०४२ २०५० सम्म