झपट बहादुर रावल
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
- उमेर: 50
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: स्नातकोत्तर
२०४६ सालमा जिल्ला कमिटी सदस्य २०४९ सालमा उपाध्यक्ष अनेरास्ववियु अछाम/ २०५४ सालमा केन्द्रीय कमिटी सदस्य/ सेती इन्चार्ज ।
२०५६ सालमा सुदुरपश्चिम प्रमुख/ ३ कार्यकाल सचिवालय सदस्य अनेरास्ववियु/ प्ररायुसङ्घ नेपाल केन्द्रीय सदस्य ।
२०७१ सालमा केन्द्रीय कमिटी सदस्य/ २०७५ सालमा नेकपा केन्द्रीय कमिटी सदस्य राजनीतिक आन्दोलनको क्रममा पटक पटक गिरफ्तार/ सामाजिक अपराधमा मुद्दा

विकास सम्बन्धी