ज्ञानेन्द्र बहादुर कार्की

ज्ञानेन्द्र बहादुर कार्की

ज्ञानेन्द्र बहादुर कार्की

  • पार्टी: नेपाली काङ्ग्रेस
  • उमेर: 68
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: एम.ए.
नेपाल विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्ष/नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको सदस्य २०५८ साल देखि लगातार नेपाली काङ्ग्रेसको भोजपुर सचिव/२०५८ मा पार्टी विभाजनपछि नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक को भोजपुर सभापति करिब ४ वर्ष जेल जीवन भोजपुर/बिराटनगर २०६३ सालमा जलस्रोतमन्त्री/२०७० सालमा संविधान सभा सदस्य/२०७४ सालमा अर्थमन्त्री ।