छविलाल विश्वकर्मा

छविलाल विश्वकर्मा

छविलाल विश्वकर्मा

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 62
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: स्नातक
२०३७/३८ राजनीतिक जीवनी २०३५/०२६ सालमा संस्थापक सदस्य ग्रामीण जनसेवा विकास सालमा उपसभापति अनेरास्ववियु पाँच बुटवल बहुमुखि क्याम्पसबुटवल २०३७/३८ सालमा सदस्य नेपाल राष्ट्रिय दलित समाज कल्याण संघत्याइना २०४६ सालमा सहसयोजक/उत्पीडित जनजातीय मुक्ति मोर्चा | रूपन्देही/२०४७ सालमा केन्द्रीय कमिटी उपाध्यक्ष उत्पीडित जातीय उत्थान मञ्च/२०५१ सालमा राष्ट्रिय परिषद् सदस्य- नेकपा (एमाले)२०५१ सालमा केन्द्रीय महासचिव नेपाल राष्ट्रिय दलित मुक्ति समाज केन्द्रीय समिति२०५५ सालमा केन्द्रीय अध्यक्ष नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय समिति/राष्ट्रिय परिषद् सदस्य- नेकपा (एमाले २०४९ सालमा केन्द्रीय कमिटी वैकल्पिक सदस्य नेकपा एमाले सातौं महाधिवेशन/२०६५ साल केन्द्रीय कमिटी सदस्य नेकपा एमाले आठौं महाधिवेशन२०६५ साल पोलिटब्यूरो सदस्य नेकपा (एमालेआठौ महाधिवेशन२०७० सालमा केन्द्रीय कमिटी सदस्य नेकपा एमाले नवौं महाधिवेशन/पोलिटव्यूरो सदस्य नेपाल कम्युनिस्ट पार्टी एमाले स्थायी कमिटी सदस्य नेकपा एमाले २०७५/२/३ गते पार्टी एकता पछि स्थायी कमिटी सदस्य नेकपा ।
समाज सुधारको अभियान/दलित मुक्ति आन्दोलन एवम् प्रवासी नेपाली आन्दोलनको नेतृत्व राजनीतिक क्षेत्रमा लामो क्रियाशीलता शारीरिक शिक्षा एवम् खेलकूदमा विशेषज्ञता सैन्य अनुभव