चक्रपाणी खनाल

चक्रपाणी खनाल

चक्रपाणी खनाल

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
  • उमेर: 63
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता:
२०३८ सालमा अखिल नेपाल युवक सधमा सङ्गठित २०३८ सालमा नेकपा चौमको पार्टी सदस्यता ।

२०४३ सालमा नेकपा मसालको पूर्णकालीन सदस्य २०४८ देखि २०५१ सम्म नेकपा एकता केन्द्रको कपिलवस्तु जिल्ला सेक्रेटरी तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र आन्दोलनमा सहभागी भई २०५४ मा नेकपा माओवादीको केन्द्रीय सदस्य/२०५७ मा नेकपा माओवादीको पोलिटव्यूरो सदस्य२०५८ देखि नेकपा माओवादी जनमुक्ति सेनाको डेपुटी कमाण्डर२०७० मा नेकपा माओवादीको स्थायी समिति सदस्य/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य/संघीय संसद प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा कपिलवस्तु १ बाट निर्वाचित २०६५ सालमा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार२०७५/०७६ मा कृषि तथा पशुपन्छी विकास मन्त्री
शिक्षण/कानुन व्यवसाय सम्बन्धी