गोकुल प्रसाद बाँस्कोटा

गोकुल प्रसाद बाँस्कोटा

गोकुल प्रसाद बाँस्कोटा

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 54
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: स्नातक
२०३९ सालमा अखिल पाचौं प्रा.क. सचिवअनेरास्ववियु जिल्ला कमिटी हुदै बागमती अञ्चल कमिटीको उपाध्यक्ष हुदै केन्द्रीय सदस्यसम्मको जिम्मेवारी पार्टीगत राजनीतिमा तत्कालीन नेकपा (एमाले) को जिल्ला कमिटी सचिव हुँदै काभ्रे जिल्लाको अध्यक्षको जिम्मेवारी बहन २०७५ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्र बीच एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी नेकपा) को केन्द्रीय सदस्य २०७४ चैतमा संचार तथा सूचना प्रविधि राज्यमन्त्री हुदै मन्त्रीको जिम्मेवारी वहन (२०७६/११/सम्म
पत्रकारिता र राजनीति