
गोकर्ण राज विष्ट
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
- उमेर: 59
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: स्नातक
१ वर्ष ३ महिना जेल र केही समय प्रहरी हिरासतमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य हुँदै गुल्मी अध्यक्ष/एमाले बागमती अञ्चल कमिटी हुदै केन्द्रीय सदस्य/प्रचार विभाग प्रमुख/सङ्गठन विभाग प्रमुखयुवा सङ्घठनको केन्द्रीय विभाग प्रमुख एमाले केन्द्रीय सदस्य २०५९आठौं महाधिवेशन २०६५ मा पनि केन्द्रीय सदस्य निर्वाचितयुवा तथा विद्यार्थी विभाग प्रमुख/बुद्धिजीवि विभागको इञ्चार्ज/एमाले केन्द्रीय सचिव २०७१/नेपाल कम्युनिस्ट पार्टी (नेकपा को स्थायी कमिटी सदस्य २०७५/प्रतिनिधि सभा निर्वाचन २०५६ मा गुल्मीबाट निर्वाचित साँवधान सभा सदस्य निर्वाचन २०७० मा गुल्मी ३ बाट निर्वाचितसंघीय संसद प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा गुल्मी २ बाट निर्वाचित उर्जा मन्त्री २०६८ श्रम/रोजगार तथा सामाजिक सुरक्षा मन्त्री २०७४-२०७६।
विकास निर्माण कार्य