गिरिराज मणी पोखरेल

गिरिराज मणी पोखरेल

गिरिराज मणी पोखरेल

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र
  • उमेर: -
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: स्नातकोत्तर व्यवस्थापन/स्नातक (कानुन)
सक्षिप्त राजनीतिक जीवनी २०३२ विद्यार्थी राजनीतिमा सक्रिय सहभागी २०३७ सालदीख पूर्णकालीन राजनीतिक आवद्ध अनेरास्ववियुको केन्द्रीय सदस्य हुदै २०४१२२०४३ सालमा गरी दुई कार्यकाल केन्द्रीय अध्यक्षको भूमिकामा काम गरेको नेपाल कम्युनिस्ट पार्टी चौथो महाधिवेशनबाट २०४३ मा केन्द्रीय सदस्य चयन वाममोचको केन्द्रीय सदस्य २०४६ जनमोर्चा नेपालमा २०५९ मा केन्द्रीय सचिवालय सदस्य/२०६३ मा जनमोचाको केन्द्रीय उपाध्यक्ष/जनमोर्चा माओवादीसँग एकीकृत भएपछि पार्टीका विभिन्न भूमिकामा रही काम गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा मा आवद/महोत्तरी क्षेत्र नम्बर १ बाट संविधान सभा सदस्य २०६४ र २०७० मा विजयी भई माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी निर्वाह गरेको हाल संघीय संसद प्रतिनिधिसभामा पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचन भएको/२०६४ २०६५ २ २०७४ सालमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी/२०७४ चैतदेखि २०७७/९/सम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी वहन
पत्रकारिता