गणेश कुमार पहाडी
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
- उमेर: 54
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: डिप्लोमा इन्जिनियरिङ्ग एम.ए.
सक्षिप्त राजनीतिक जीवनी २०४० अनेरास्ववियु पद्मोदय वि. प्रा.क. अध्यक्ष २०४४ पुल्चोक इन्जिनियरिङ क्याम्पस प्रा.क. सचिव २०५० नेपाल कर्मस क्याम्पस सचिव (प्रा.क.)।
२०४७ नेपाल कम्युनिस्ट पार्टी (एमाले) सङ्गठित सदस्यता प्राप्त २०४८ अनेरास्ववियु सिन्धुली काठमाडौं सम्पर्क कमिटी कोषाध्यक्ष २०४८ नेपाल कम्युनिस्ट (एमालेसिन्धुली पार्टी एमाले सिन्धुली काडमाडौ सम्पर्क कमिटी संयोजक २०५३ नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ सम्पर्क मञ्च अध्यक्ष २०५० नेपाल कम्युनिस्ट पार्टी एमाले मिनभवन क्याम्पस इलाका कमिटी सदस्य २०५४ सालमा सिन्धुलीको खाङसाङ गा.अध्यक्ष २०५५ नेपाल कम्युनिस्ट पार्टी (माले) सिन्धुली जि.क. सदस्य २०५६ नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली जि.क. सदस्य २०६५ नेपाल कम्युनिस्ट पार्टी (एमाले) सिन्धुली जि.क. सचिव २०६६ नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली जि.क. सदस्य ।
२०६७ नेपाल कम्युनिस्ट पार्टी एमाले) रा.प्र.प. सदस्य सिन्धुली साँवधान सभा सदस्य २०७० २०७१ सालमा नेपाल कम्युनिस्ट पार्टी एमाले केन्द्रीय कमिटी सदस्य २०७५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री २०७८।

सामाजिक अध्ययन/आर्थिक विकास