
गगन कुमार थापा
- पार्टी: नेपाली कांग्रेस
- उमेर: 48
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: स्नातकोत्तर
नेपाली काङ्ग्रेस विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घमा सङ्गठित/२०५१ सालमा नेविसङ्घ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित/त्रिचन्द्रमा स्ववियु सचिव २०५३ र २०५५ सभापति निर्वाचित/त्रिभुवन विश्वविद्यालय सिनेट सदस्य/२०५७ मा नेवि सङ्घ केन्द्रीय उपाध्यक्ष/२०५९ सालमा महामन्त्री/२०५९ २०६३ सम्म पटक पटक हिरासतमा २०६८ नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य निर्वाचित २०७२ सालमा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्यमा मनोनीतहाल केन्द्रीय सदस्य/संविधान सभा सदस्य निर्वाचन २०६४ मा काङ्ग्रेसका तर्फबाट समानुपातिक सदस्य निर्वाचित/संविधान सभा सदस्य निर्वाचन २०७० मा काठमाडौँ ४ बाट प्रत्यक्ष निर्वाचित 1 संघीय संसद प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पुनः काठमाडौँ ४ बाट निर्वाचित कृषि तथा जलस्रोत समिति सभापति २०७१/स्वास्थ्य तथा जनसंख्या मन्त्री २०७३