खेमप्रसाद लोहनी
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
- उमेर: 65
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: स्नातकोत्तर
२०३६ सालमा नेपाल कम्युनिस्ट पार्टी माले/२०४० त्रि.वि. क्याम्पस कमिटी/२०४३- नेपाल कम्युनिस्ट पार्टी माले गाँउ कमिटी सचिव।
२०४४ सालमा नेपाल कम्युनिस्ट पार्टी माले इलाका कमिटी सदस्य२०४७ सालमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी सदस्य धादिङ ।
२०५१ सालमा नेपाल कम्युनिस्ट पार्टी (एमालधादिङ जि.क. उपसचिव।
२०५४ सालमा जि.सभापति धादिङ/२०६३ सालमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती अञ्चल कमिटी सदस्य/२०६९ सालमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) धादिङ अध्यक्ष/२०७२ सालमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी सदस्य२०७५ नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य ।
२०३५-२०४२ २०४३-२०४६ सम्म भूमिगत १३ पटक पक्राउ र प्रहरी हिरासतमा ।

कृषि/प्रशिक्षक/समाजसेवा