खगराज अधिकारी

खगराज अधिकारी

खगराज अधिकारी

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 63
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: स्नातकोत्तर
२०३२ सालमा नेपाल कम्युनिस्ट पार्टी सदस्य/नेपाल कम्युनिस्ट पार्टी (माले) सचिव ५ पटक २०४६ देखि २०५२ सम्म नेपाल कम्युनिस्ट पार्टी (एमाले) अञ्चल सचिवअञ्चल इन्चार्ज २०६५- २०७२नेपाल कम्युनिस्ट पार्टी (एमाले सल्लाहकार केन्द्रीय कमिटी उपाध्यक्ष २०७५ सालसम्म/नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेश स. इन्चार्ज २०३५/२०३९ ।

२०४२ देखि २०४६ सम्म जेल जीवन/पटक पटक १२ पटक हिरासतमा ५ वर्ष कारागार२०५१ देखि २०५६ सालसम्म प्रतिनिधि सभा सदस्य२०७०/११/१२ र २०७२/६/२५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएको ।
राजनीति