केदार सिग्देल

केदार सिग्देल

केदार सिग्देल

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 61
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: एम.ए./ वि.एल.
अनेरास्ववियु एकताको पाँचौँ पृथ्वीनारायण क्याम्पसको प्राकमा सङ्गठित/नेपाल कम्युनिस्ट पार्टी (माले) को भातृ सङ्गठनमा सङ्गठित २०३५-३७)/नेपाल ल क्याम्पस प्रा. क. मा सङ्गठित अध्यक्ष २०३८-२०४१गण्डकी अञ्चल सम्पर्क कमिटीमा सङ्गठित अध्यक्ष २०३९-२०४२/नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटीमा सदस्य २०४७ देखि २०७५ सम्म नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जिल्ला कमिटी अध्यक्ष तनहुँ २०६५ देखि २०७५ सम्म नेपाल कम्युनिस्ट पार्टी गण्डकी पदेश कमिटी सदस्य/नेकपाको पाचौँ महाधिवेशन देखि नवौं महाधिवेशन सम्म लगातार प्रतिनिधि/पटक पटक गरी १ महिना बन्दी हिरासतमा/भूमिगत १ वर्ष २०४५-२०४६) ।
शिक्षण/विकास समितिउपभोक्ता समिति/पार्टी सङ्गठन निर्माण र परिचालनविकास निर्माणको नेतृत्व सम्बन्धी