के.पी. शर्मा (ओली)

के.पी. शर्मा (ओली)

के.पी. शर्मा (ओली)

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 73
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: साधारण लेखपढ मानार्थ पिएच.डी.
१४ वर्ष जेल जीवन २०२९ सालको झापा आन्दोलनपछि लामो समय जेल जीवनमा रहेकाले २०४४ पछि पुनः पार्टी गतिविधिमा सक्रिय ।

तत्कालीन नेकपा (माले) को लुम्बिनी प्रमुख २०४६/प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको संस्थापक अध्यक्ष २०४७।

२०४७ मा नेकपा (एमाले) को स्थायी समिति सदस्य/तत्कालीन नेकपा (एमाले) को अध्यक्ष २०७१।

एमाले र तत्कालीन माओवादी केन्द्रको एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्ष २०७५ २०४८२०५१ र २०५६ मा झापा ६ बाट निर्वाचित भई संसदीय दलको उपनेतासम्मको जिम्मेवारी संविधान सभा सदस्य निर्वाचन २०७० मा झापा ७ बाट निर्वाचित भई संविधान निर्माणमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह ।

संघीय संसद प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा झापा ५ बाट निर्वाचित ।

उपप्रधान एवम् परराष्ट्रमन्त्री २०६३।

गृहमन्त्री २०५१ सम्माननीय प्रधानमन्त्री २०७२ र २०७४