कृष्णलाल महर्जन

कृष्णलाल महर्जन

कृष्णलाल महर्जन

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 70
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: आई.ए.
उद्योग व्यवसाय विभाग २०५२ देखि २०५६ विभागीय सदस्यको नाताले राष्ट्रिय परिषद् सदस्य २०५२ देखिकाठमाडौँ उपत्यका समन्वय कमिटी २०५६ देखि नवौँ महाधिवेशन अवधिसम्म/जेल २०२८ सालमा नखु जेल ।

पछिलो आन्दोलनका क्रममा पटक पटक पक्राउ र बन्दी ।

२०५६ सालमा प्रतिनिधि सभा सदस्य ।
इँटाभट्टा उद्योग सम्बन्धी