कृष्णभक्त पोखरेल

कृष्णभक्त पोखरेल

कृष्णभक्त पोखरेल

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 57
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: कानुन (स्नातक)
अनेरास्ववियु केन्द्रीय कमिटी सचिव २०४८-२०५०।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी सदस्य २५ वर्ष लगातार नेपाल कम्युनिस्ट पार्टी (एमाले) जि.क. चितवन अध्यक्ष वाम मोर्चा चितवनको सदस्य २०४६ ।

चितवन जिल्ला अदालत बारको अध्यक्ष भई काम गरेको संयुक्त जनआन्दोलन संयोजन समितिको सचिवालय सदस्य चितवन २०६२-२०६३।

२०७० साल संविधान सभा सदस्य ।
२० वर्ष कानुन व्यवसाय