कृष्ण बहादुर राई

कृष्ण बहादुर राई

कृष्ण बहादुर राई

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 55
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: स्नातकोत्तर
नेकपा (माले) पार्टी प्रवेश पत्र प्राप्त २०४५नेकपा एमाले) सङ्गठित सदस्यता प्राप्त पाएपु (२०४७)/जोरपार्टी गा.पा.क. सदस्य २०४७/ पार्टी सचिव (२०५०-५२)/काठमाडौ विशेष जिल्ला कमिटी सदस्य- २०५१/काठमाडौँ जिल्ला कमिटी सदस्य नेकपा (एमाले) २०५४/काठमाडौं जिल्ला कमिटी उपाध्यक्ष नेकपा (एमाले) २०६७काठमाडौँ जिल्ला कमिटी अध्यक्ष नेकपा (एमाले) २०७२/नेपाल कुम्युनिष्ट पार्टी (नेकपा) केकस २०७५/जनसङ्गठन अनेरास्ववियु रापस उपत्यका सांस्कृतिक कमिटी अध्यक्ष र प्ररायु सङ्घमा समेत सङ्गठित भएर काम गरेको
पत्रकारिता/संगित