कृष्ण बहादुर महरा
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
- उमेर: 65
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: स्नातक
१० वर्ष (२०५२ २०६२ सालसम्म) भूमिगत २ महिना जेल जीवन नेकपा (मशाल) को रोल्पा जिल्ला सेक्रेटरी २०४८नेपाल-माओवादी केन्द्रीय सदस्य २०५३माओवादी पोलिटब्युरो सदस्य/२०५५माओवादी र एमाओवादी स्थायी समिति सदस्य क्रमश २०६३ र २०६५।
विदेश विभाग/सङ्गठन विभाग आदिमा प्रमुख ।
सभामुखमा निर्वाचितपछि पार्टीबाट अलग/२०४८ मा रोल्पा २ बाट प्रतिनिधि सभा सदस्य/अन्तरिम व्यवस्थापिका सदस्य तथा नेकपा (माओवादी संसदीय दलका नेता/संविधान सभा सदस्य २०६४ मा दाङ २ बाट निर्वाचित संविधान सभा निर्वाचान २०७० मा रोल्पा १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङ २ बाट निर्वाचित ।
।
शान्ति वार्तामा माओवादी तर्फको संयोजक/२०५८ र २०६३ ।
प्रतिनिधि सभा सभामुख २०७४/११/२६ गतेदेखि २०७६/६/१४ गतेसम्म)

शिक्षण पेशा १२ वर्ष