कृष्ण प्रसाद दहाल

कृष्ण प्रसाद दहाल

कृष्ण प्रसाद दहाल

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 61
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: बि.ए. अध्ययन
२०३८ तत्कालीन नेकपा (माले) मा आबद्ध भई कार्य गरेको ।

मकवानपुर जिल्ला कमिटी सचिव ४ कार्यकाल/राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य २०३९ सालबाट पार्टी सम्पर्क नेकपा माले/प्राप्त२०४५ २०४१ सालबाट पार्टी इलाका कमिटी सदस्य२०४३ सालमा नेकपा मालेको सङ्गठित सदस्यता सालबाट नेकपा मालेको जिल्ला कमिटी सदस्य/२०४३ सालको गाउँ पञ्चायतको निर्वाचनमा जनपक्षीय/प्रधानपञ्चमा निर्वाचित/२०४८ सालमा मकवानपुर जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित२०५४ २०६६ सालसम्म मकवानपुर जिल्लाको पार्टी प्रमुख (सचिव) र २०७४ सालमा सोही जिल्लाबाट तेस्रो पटक निर्वाचित २०४६ सालमा १ महिना भारतमा निर्वासित र पटक पटक प्रहरी हिरासत र केही समय जेल जीवन २०६१ सालमा २०७५/६/५ गते देखि संसदीय समिति/अर्थ समितिको सभापति राजनीतिक आन्दोलनका क्रममा पटक पटक हिरासत र केही समय जेल समेत चलान भएको
कृषि अर्थतन्त्र र विकास शिक्षण । (२०३९ देखि २०४२ सम्म)